Click to Watch in HD > पाँचथरको फालेलुङमा भिषण पहिराे, पहिराेमा पुरिएर चारकाे मृत्यु

Watch पाचँथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना बेपत्ता भएका छन् । पहिरोले घर पुर्दा फालेलुङ गाउँपालिका १ चुक्पादिनका तिलोचन बिकको मृत्यु भएको हो ।  यसैगरी फालेलुङ गाउँपालिका–३ मेमेङका एकै परिवारका ३ जना वेपत्ता भएका छन् । घरमाथिबाट झरेको पहिरोले पुरिएर विष्णुभक्त राई, उनकी छोरी गंगा र नातिनी प्रिया बेपत्ता भएको प्रहरीले जनाएको छ ।

Youtube Channel / Time Entertainment Channel
Loading