Click to Watch in HD > यसकारण बुद्धनै नेपाल आइडल पक्का जित्नेछ । बुद्धको फ्यानहरुलाई खुसीकोकुरा # Nepal Idol buddha lama

Watch नेपाल आइडलमा तिनजना प्रतिस्पर्धी बिच कडा प्रतिस्पर्धा चली रहेको छ बुद्ध लामा निसान भट्टराई र प्रताब दास बिच । केही तथ्यांकको आधार मा बुद्ध लामाले नेपाल आइडल जित्ने कुरा कन्फम जस्तै रहेको छ नेपाल आइडल ले अदालतमा बुझाएको भोटको आधार मान्ने हो भने बुद्ध लामाले सर्बाधिक मत ल्याएको थियो यस बाट पनि के प्रमाणीत हुन्छ भने बुद्द लामानै नेपाल आइडल हुनेछ ! Sanoparda TV www.youtube.com/SanopardaTV

  • 1Youtube Channel / Sanoparda TV
    Loading