Click to Watch in HD > १ चोटि चढेको मात्र ८०

Watch १ चोटि चढेको मात्र ८० भन्दै धरान बजार मा याती खेर तेम्पु हरु आफ्नो ग्राहाक लुछिमारी गर्दै आफु तिर लैजाने गरेको पाईन्छ। गर्मी पानी गाम कै नभनी पेत पल्नकै लागि भए पनि ग्राहाक खुशी पार्ने काम गरिरहेका छन। दिन भरी को कमाइ कती हुन्छ भनेर सोधे खान लाई परिवार पाल्न लाई ठीक्क हुने बताउछन इनी हरु । नेपाल को बिरोज गारिको मार मा हरेक नेपाली हरु पिल्सी रहेको देख्न सकिन्छ।

Youtube Channel / Purbeali Production TV
Loading