Click to Watch in HD > गोर्खाल्याण्डको माग जायज छ: गायिका कुन्ती मोक्तान (भिडियो हेर्नुहोस्)/Kunti Moktan

Watch दार्जिलिङमै जन्मिएकी गायिका मोक्तान भन्छिन्, गोर्खाल्याण्डका लागी पटक पटक आन्दोलन भयो तर त्यत्तिकै सेलायो । यसपटकको आन्दोलन निर्णायक होस्, नोपालीभाषीले अधिकार प्राप्त गरुन् भन्ने मेरो चाहना छ । Kunti Moktan

Youtube Channel / Modern Star TV
Loading