Loading...
 

Click to Watch in HD > नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघभित्र विवाद

Watch नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघभित्र विवाद बढ्दै गएको छ । कांग्रेस नेतृत्वजस्तै गुटबन्दी र आरोप नेवि संघभित्र पनि चर्किएको छ । संस्थापन पक्षविरुद्ध बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षधर विद्यार्थी नेताहरु एक देखिएका छन् । News portal [ http://www.janatasamachar.com ]Website [ http://janatanetwork.com/ ]Facebook [ https://www.facebook.com/janatasamachar ]Twitter [ https://twitter.com/janatasamachar ]Youtube [ https://www.youtube.com/c/JanataTelevisionn ]Copyright © 2018 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved




Loading...
 
Youtube Channel / Janata Television
Loading