Loading...
 

Click to Watch in HD > भारतीय गोर्खाको प्रतिभा समुहको यस सृंखलामा प्रस्तुत छ बालकलाकार तनिस क्षेत्रीज्युको स्वरमा एउटा संगी

Watch भारतीय गोर्खाको प्रतिभा समुहको आजको सांस्कृतिक सृंखलामा आफुहरु समक्ष प्रस्तुत छ असमको बाक्सा जिल्ला निवासी (वर्तमान मुम्बई) प्रतिभावान बालकलाकार श्रीमान तनिस क्षेत्रीज्युको समधुर स्वरमा एउटा सुन्दर गीत। भारतीय गोर्खाको प्रतिभा समुहको साप्ताहिक सृंखलामा प्रसारणको निम्ति यस गीत पेस गर्नुभएकोमा भाई तनिस क्षेत्रीज्युलाई भारतीय गोर्खाको प्रतिभा समुहको तर्फबाट हार्दिक धन्यवाद टक्र्याउँदै बालकलाकार भाई तनिस क्षेत्रीज्युको सांगीतिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।BHARATIYA GORKHA KO PRATIBHATwitter::::https://twitter.com/gorkha_ko?s=09Instagram:::::https://www.instagram.com/bharatiya_gorkha_ko_pratibha/Facebook Page:::https://www.facebook.com/Bharatiya-gorkha-ko-pratibha-2045916292402943/ YouTube:::::https://www.youtube.com/channel/UCv1fyD11Eu2x3XzamZZKBggFacebook group::::https://www.facebook.com/groups/467208240342521/




Loading...
 
Loading