Loading...
 

Click to Watch in HD > isareal agriculture||टमाटर मा कलमी कसरी गरिन्छ र यस् को फाइदा

Watch इजरायल ले कृषि मा धेरै प्रगति गरिसकेको छ्।आधुनिक कृषि को राम्रो उदाहरणका रुपमा इजरायल लाई लिन सकिन्छ कृषि मा आधुनिक प्राविधि को पर्योग का कारण धेरै भन्दा धेरै उत्पादन गरि आफ्नो तरकारी विश्व लाई पठाइ रहेको छ्।इजरायल टमाटर उत्पादन र निर्यातमा धेरै अगाडि छ् जस्को कारण हो कृषि मा आधुनिक प्रबिधि को प्रयोग।एक चोटि लगाएको टमाटर ले ८ महीना सम्म उत्पादन दिन्छ जस्को कारण टमाटर मा कलमी विधि को प्रयोग हो।टमाटर मा कलमी कसरी गरिन्छ र यस् को फाइदा को बारेमा हाल इजरायलको कृषि फर्म मा कार्यरत सुरेन्द्र अधिकारी र माधब भुर्तेल ले पठाइएको यो भिडियो।पूरा हेर्न को लागि तल को लिन्क मा जानूहोला।




Loading...
 
Loading